१२ श्रावण २०८१, शनिबार

ग्याससहित सबै इन्धनको मूल्य बढ्यो
  • न्युज मानसराेवर

बाँके । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २र२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech