९ माघ २०८१, बुधबार

साउनदेखि नै बजेट कार्यान्वयनमा लाग्दै अर्थमन्त्रालय
  • न्युज मानसराेवर

बाँके। अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनमा ल्याउने बताएका छन्। उनले त्यसका लागि बलियो आधार तयार भएको बताए। उनले भने, “आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्न जरुरी छ।” सचिव ढुंगानाले कार्य सम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको बताए। मन्त्रालयले सबै नियकासँग बजेटको कार्यसम्पादन सम्झौता गरेको छ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech