२३ माघ २०८१, बुधबार

पानी नपर्दा धान रोप्नै समस्या
  • न्युज मानसराेवर

बाँके। बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाईं रोकिएको छ। आकाशे पानीको भरमा खेती गर्ने र नहर खेतसम्म नपुगेकोले रोपाईं रोकिएको हो। नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिचाईं गर्दा प्रतिघण्टा चारसय रुपैयाँदेखि पाँचसय रुपैयाँ खर्च हुने किसानहरुले बताएका छन्। आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने भएपनि असारको१५गतेदेखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरुले रोपाईं रोक्नुपरेको छ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech