३ माघ २०८१, बिहीबार

देशभर आज थपिए १ हजार ८७५ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके। पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ९२ हजार ८ सय ४९ पुगेको छ। बितेको चौबिस घण्टामा देशभर १० हजार ५ सय ४ जनाको कोरोना परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये १७.८५ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech