२३ माघ २०८१, बुधबार

चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो
  • न्युज मानसराेवर

बाँके।  सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech