१२ श्रावण २०८१, शनिबार

आज निको भए १ हजार ३ सय १६ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके बैजनाथ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ३ सय १६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ९५ हजार ८८ सय ४९ जनामा कोरोना पुष्टि भएको छ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech