६ श्रावण २०८१, आईतवार

बैजनाथका सबै प्रधानाध्यापकहरुले पाउने भए ल्याप्टब
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले आधारभूत तह तथा माध्यमिक तहका प्रधानाध्यापकहरुलाई ल्याप्टब वितरण गर्ने भएको छ । गाउँपालिकालाई आधुनिक र प्रविधियुक्त शैक्षिक हबका रुपमा विकास गर्न गाउँपालिकाले प्रधानाध्यापकहरुलाई ल्याप्टब वितरण गर्न लागेको हो । ल्याप्टब वितरका लागि आर्थिक वर्ष २०७८ ।७९ मा गाउँपालिकाले १३ लाख ५० हजार रकम विनियोजन गरेको छ । यसै गरी गाउँपालिकाले कप्युटर तथा लेखा र विज्ञान प्रयोगशाला संचालनको लागि दक्ष शिक्षकको विकासमा ७ लाख ५० हजार वियोजन गरेको छ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech