२५ मंसिर २०८०, सोमबार

सार्क राष्ट्रसँग नेपालको व्यापार घाटा ८ खर्बभन्दा बढी
  • न्युज मानसराेवर

बाँके।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का माल्दिभ्सबाहेकका सबै देशसँग नेपालको व्यापार घाटा रहेको छ। चालु आर्थिक वर्ष २०७७ ७८ को पहिलो एघार महिनामा माल्दिभ्सबाहेकका अन्य ६ राष्ट्रसँगको व्यापार घाटा ८ खर्ब ४ अर्ब ९३ करोड ४ लाख २ हजार रुपैयाँ पुगेको छ। ती देशबाट ८ खर्ब ९६ अर्ब ५८ करोड ६ लाख ९५ हजारको सामग्री नेपाल भित्रिएको छ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech