१५ मंसिर २०८१, शनिबार

भोलि बिहान ८ बजे सहमतिको दस्ताबेज सार्वजनिक गर्छौं: नेम्वाङ
  • न्युज मानसराेवर

काठमाडौं। पार्टी विवाद समाधान गर्न गठित एमाले कार्यदलका संयोजक सुवास नेम्वाङले बैठकले असहमतिका सबै विषय टुंग्याएको बताए। भोलि बिहान ८ बजे सुखद समाचार सुन्न पाइने बताउँदै उनले ठूलो मिहिनेत र सबैको शुभेच्छाले एकता टुंगोमा पुगेको बताए। तीन वर्ष पुरानो पार्टी विवाद केही दिनको बैठकले टुंगो लगाउँदा ढिलो भएको भन्न नमिल्ने उनको तर्क छ। बैठक भोली बिहान ८ बजे पनि बस्नेछ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech