१२ श्रावण २०८१, शनिबार

एमाले बाँकेको अभियान जारी छ
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।नेकपा एमाले बाँकेले संगठन निमार्णलाई तिब्रता दिएको छ । नेकपा एमाले बाँकेले पछिल्लो समय संगठन निमार्ण सदस्यता नविकरण लगाएत विषयमा आफ्नो क्रियाशिलता बढाएको हो ।

बाँकेका आठ वटै स्थानीय तहहरुमा संगठन निमार्ण तथा सदस्यता नविकरण अभिायानलाई तिब्रता दिइएको नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए । अभियान अन्तर्गत नेकपा एमाले डुडुवा गाउँपालिका वडा नं ३ मा वडा कमिटी गठन गरिएको छ । एमाले कार्यकर्ताहरुको बृहत भेलालले वडा कमिटिको अध्यक्षमा बुधई यादव, उपाध्यक्ष मो। हुसेन खाँ सचिव खुशीराम बर्मा, सह सचिव उसमान खाँ र कोषाध्यक्ष नन्का गोडिया लगाएतको कमिटि गठन गरिएको छ ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech