३० असार २०८१, शनिबार

घट्यो सुनचाँदीको मूल्य
  • न्युज मानसराेवर

बाँके।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको महासंघले बताएको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै पाँच रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार ३१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech