१२ श्रावण २०८१, शनिबार

धारा ७६(४)को प्रक्रिया पुरा नगरेकाले ओलीको दाबी पुगेन– सर्वोच्च
  • न्युज मानसराेवर

काठमाडौं। सर्वोच्च अदालतले संविधानको धारा ७६(४)को प्रक्रिया पुरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर गरेको छ। ७६(४)को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६(५) अनुसार प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ। यस्तै सर्वोच्चले राष्ट्रपतिले ७६(५)मा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भनी गरेको निर्णय पनि बदर गरिदिएको छ। प्रधानमन्त्रीका लागि देउवा र ओली दुवैको दाबी परेको थियो।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech