१२ श्रावण २०८१, शनिबार

देशभर निको भए २ हजार ७८ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ७८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ७ लाख ३ हजार ८७६ जनामा कोरोना पुष्टि भएको छ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech