७ फाल्गुन २०८१, बुधबार

घिमिरे कर्जा उप समिति सदस्यमा छनौट
  • न्युज मानसराेवर

कोहलपुर । युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले  कोहलपुरका सुमन घिमिरेलाई कर्जा उप समितिको छनौट गरेको छ ।कोषको असार २३ गते बसेको उपाध्यक्ष स्तरीय निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सदस्य छनौट गरेको हो । घिमिरेलाई कर्जा लगानी तथा असूली कार्यविधि २०७७ को व्यवस्था बमोजिम छनौट गरिएको जनाइएको छ ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech