१२ श्रावण २०८१, शनिबार

आज १६ सय ६ जना कोरोना संक्रमणमुक्त
  • न्युज मानसराेवर

बाँके ।पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमणमुक्त हुनेको संख्या छ लाख २४ हजार ७११ जनाले कोरोना जितिसकेका छन्। हालसम्म नेपालमा ९४ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा सात लाख छ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech