१५ मंसिर २०८१, शनिबार

निरन्तर अवरोधले बैठक चल्न नसकेपछि कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य
  • न्युज मानसराेवर

सुर्खेत। कर्णाली प्रदेशसभाको आठौं अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ। नेकपा एमालेका सांसदहरूले लगातार प्रदेशसभा अवरूद्ध पारेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अध्यादेशबाट भएपनि बजेट ल्याउने तयारी गरेको बताए। एमालेका मन्त्रीहरू समेत सत्तारूढ पक्षमा र सांसदहरू प्रतिपक्षी लाइनमा बसेपछि एमालेले त्यसको विरोध गर्दै आएको छ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech