१२ श्रावण २०८१, शनिबार

कर्णालीमा बजेट अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस
  • न्युज मानसराेवर

बाँके।अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको कर्णाली प्रदेश सरकारले अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पेस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गरेको हो। नेकपा एमालेले लगातार संसद् अवरुद्ध पारेपछि बजेट माथि छलफल हुन सकेको थिएन।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech