१२ श्रावण २०८१, शनिबार

आजको मौसमः यी प्रदेशमा छ चट्याङ र बाढीपहिरोको जोखिम
  • न्युज मानसराेवर

बाँके। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी तथा गण्डकी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ।राति प्रदेश–२, गण्डकी,लुम्बिनी तथा सुदूरपश्चिममा वर्षाको सम्भावना छ। “पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ”, महाशाखाले भनेको छ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech