२६ माघ २०८२, आईतवार

अमेरिका पुर्‍याएका तीनवटा मूर्ति तथा कलावस्तु काठमाडौं ल्याइयो
  • न्युज मानसराेवर

बाँके। तस्करहरुले विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएका तीन थान पुरातात्विक महत्वका मूर्ति तथा कलावस्तु काठमाडौं ल्याइएको छ। संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयका अनुसार हिजो ल्याइएका १३ औं शताब्दीको अप्सराको रंगिन आकृति कुँदिएको काठको टूँडाल, १४ औं–१५ औं शताब्दीको भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र १५ औं–१६ औं शताब्दीको बसेको गणेशको मूर्ति नेपाल ल्याइएको हो।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech