१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा कोरना संक्रमित संख्या अझै १६
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा कोरना संक्रमित संख्या १६  पुगेको छ । आज १ संख्या झरी संक्रमित संख्या १६ मा पुगेको हो । उनीहरु सबै होम आइसोलेसनमा छन् ।कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन हेगराज खानाले दिएको जानकारी अनुसार संक्रमित सबैलाई स्वास्थ्य परामर्शमा राखिएको छ । संक्रमित पुरुष ९ जना र महिला ७ जना रहेका छन् ।  पछिल्लो समय फरी संक्रमित संख्यामा बृद्धि हुदै गएको छ । सामाजिक दुरीको पालना गर्न र अनिवार्य माक्स लगाउन स्वास्थ्य शाखाले नगरबासीमा अनुराध गरेको छ । हाल सम्म कोहलपुरमा कोरना संक्रमणका कारण ६४ जनाको मृत्यु भइसको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech