१२ श्रावण २०८१, शनिबार

अखिल नेपाल किसान मंहासघको कोहलपुर नगर कमिटी विस्तार
  • न्युज मानसराेवर

कोहलपुर । नेकपा एमाले निकट अखिल नेपाल किसान मंहासघ नगर कमिटि विस्तार गरिएको छ ।कोहलपुर नगरपालिका स्तरीय नगर कमिटिमा मोति भुसालको अध्यक्षतामा ३५ सदस्य समितिको विस्तार गरिएको हो ।

कमिटि विस्तार कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागितामा नगर कमिटि विस्तार गरिएको हो । भेलालाई एमाले नेता देवराज भार, सुर्य ढकाल, प्रेम भुषाल, पुजन विश्वकर्म, आरति पौडेल, लुट बहादुर रावत, लगाएत शुभकामना व्यक्त गरेका थिए ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech