२६ जेष्ठ २०८२, आईतवार

बाँकेमा आजदेखि भेरोसेलको खोप
  • न्युज मानसराेवर

कोहलपुर।बाँकेमा   आजदेखि ५ गतेसम्म नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालयले जारी गरेको सूचना अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइनेछ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech