१२ श्रावण २०८१, शनिबार

खेलकुद परिषदको सदस्य सचिव बाँकेका भिम ओली नियुक्त
  • न्युज मानसराेवर

बाँके।बाँकेको खजुरा निबासी भिम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसैको मन्त्रीपरिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । योसँगै १ र २ बाहेक सबै प्रदेश खेलकुद परिषद्ले नेतृत्व पाएको छ । ओली तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष हुन । २०७६ मा लुम्बनी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा स्थानीय रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ओली नेकपा एमाले बाँकेका युवा नेता हुन् ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech