६ बैशाख २०८२, शनिबार

वार्षिक १६०० मेगावाट विद्युत् उत्पादन हुन थाल्यो नेपालमा
  • न्युज मानसराेवर

बाँके।नेपालको वार्षिक विद्युत् उत्पादन क्षमता १६०० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मै ३०७ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। गत वर्ष १३० मेगावाट विद्युत् व्यापारिक रूपमै उत्पादन थालिएको र बाँकी १७७ मेगावाट विद्युत् परीक्षणका क्रममा रहेको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाकाअनुसार माथिल्लो तामाकोसी र सिंगटीको विद्युत् परीक्षण भइरहेकाले छिटै सम्पन्न हुनेछ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech