२६ जेष्ठ २०८२, आईतवार

कोरना संक्रमणको उच्च जोखिम बन्दै कोहलपुर
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा कोरना संक्रमित संख्यामा बृद्धि भएको छ । हिजो २२ संख्यामा रहेको  संक्रमित  संख्या  आज १ थपिएको छ । यो संख्या सगै कोहलपुर नगरपालिकामा कोरना संक्रमण संख्या २३ पुगेको  हो । कोरना संक्रमित सबै होमआइसोलेस रहेको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी दिएका छन । सामाजिक दुरीको पालना नहुनु माक्स नलगाउनु ,बेला बेलामा सावुन पानीले हात नधुनु भिड भाड बढी हुनु संक्रमण फैलिनुको प्रमुख कारण रहेको खनालले भनेका छन् ।संक्रमित मध्य ११ पुरुष र १२ महिला छन ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech