१२ श्रावण २०८१, शनिबार

आज बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने
  • न्युज मानसराेवर

बाँके। मौसम पूर्वानुमान महाशाखाले आज देशका सातमध्ये चार प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने बताएको छ। महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।” आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech