२१ बैशाख २०८१, शुक्रबार

मेयर (एल्बी )द्धारा बकर इदको शुभकामना
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्बी ) रावतले मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै मेयर रावतले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । यस्ता विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको रावतको भनाइ रहेका छ ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech