२० बैशाख २०८१, बिहीबार

आज बीपी कोइराला ३९ औं स्मृति दिवस
  • न्युज मानसराेवर

बाँके।आज बीपी कोइरालाको ३९ औं स्मृति दिवस । नेपाली कांग्रेस तथा उसका भ्रातृ संगठनले ७७ वटै जिल्लामा र्‍याली, सभा,गोष्ठीदेखि लिएर वृक्षारोपण लगायतका कार्यक्रम गर्दैछ। बीपी नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन्। कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो। ३९ औं स्मृति दिवस  ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाउने काग्रेस पार्टी कार्यालयले जनाएको छ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech