२० बैशाख २०८१, बिहीबार

कुन प्रदेशमा कति थपिए कोरोना संक्रमित?
  • न्युज मानसराेवर

बाँके।आज देशभर थपिएका २ हजार ८३८ जना कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ९ जना थपिएका छन्। त्यस्तै, प्रदेश १ मा २८८ जना, प्रदेश २ मा २३ जना, गण्डकीमा ३३६ जना, लुम्बिनीमा १५४ जना, कर्णालीमा ४४ जना र सुदुरपश्चिममा ६१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech