२१ बैशाख २०८१, शुक्रबार

संक्रामक रोगको नियन्त्रणका लागि नेपालगन्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन
  • न्युज मानसराेवर

बाँके। कोरोना, डेंगु, मलेसियालगायतका संक्रामक रोगेको नियन्त्रणका लागि नेपालगन्जस्थित जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ। नगरका प्रमुख डा. धवलशम्शेर राणाकाअनुसार देशभरका १३ नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क पहिलो नेपालगन्जमा सञ्चालनमा ल्याइएको हो। उनकाअनुसार नव निर्मित भवनमा सेवा दिन चिकित्सक, ल्याब टेक्निसियनसहित स्वास्थ्यकर्मी खटिने छन्।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech