२० बैशाख २०८१, बिहीबार

आज १२ सय ८८ जनाले जिते कोरोना संक्रमण
  • न्युज मानसराेवर

बाँके।पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ८८ जनाले कोरोना संक्रमण जितेका छन्। सोसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या छ लाख ३७ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या सात लाख २७ हजार १६९ पुगेको छ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech