१२ श्रावण २०८१, शनिबार

नेपालमा १२ लाख ८१ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
  • न्युज मानसराेवर

बाँके। नेपालमा १२ लाख ८१ हजार २४० जनाले कोरोना संक्रमण विरुद्धको दुवै डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३३ लाख आठ हजार ७३० जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन्। जसमध्ये कोभिशिल्ड कम्पनीको चार लाख ६० हजार ३०८ जनाले र भेरोसेल कम्पनीको छ लाख ८२ हजार ७९०जनाले खोपको दुवै मात्रा लगाइएको मन्त्रालयले जनाएको छ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech