१२ श्रावण २०८१, शनिबार

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुन
  • न्युज मानसराेवर

बाँके। पछिल्लो दुईदिन लगातार सात सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम गरिएको छ। यसैगरी, आज एक तोलामा १० रुपैयाँले वृद्धि भएको चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम गरीएको हो।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech