३० बैशाख २०८२, मंगलवार

नेपाललाई १४ खर्बको व्यापार घाटा
  • न्युज मानसराेवर

बाँके। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवै बढेको छ। सोही कारण व्यापार घाटा पनि उक्लिएको हो। विभागले गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै १६ खर्ब ८० अर्बको वैदेशिक व्यापार भएको जानकारी दिएको छ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech