११ श्रावण २०८१, शुक्रबार

आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने, बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। आज देशभर मनसुनी वायुको प्रभाव सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। “दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech