११ श्रावण २०८१, शुक्रबार

नेपालको १६१ राष्ट्रभन्दा बढीसँग अन्तर्राष्ट्रिय व्यापारः १३९ राष्ट्रसँग घाटा, २२ राष्ट्रसँग नाफा
  • न्युज मानसराेवर

बाँके। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले विश्वका १६१ भन्दा बढी राष्ट्रसंघ अन्तर्राष्ट्रिय व्यापार गरेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अुनसार नेपालले अन्तर्राष्ट्रिय व्यापार गरेका राष्ट्रमध्ये १३९सँग घाटा र २२सँग मात्र नाफामा रहेको छ। गत आर्थिक वर्ष नेपालले १५खर्ब ३९अर्ब ८३करोड ७०लाख६८हजार रपैयाँको वस्तु आयात गरेको थियो भने एकखर्ब ४१अर्ब १२करोड ४०लाख८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech