१२ श्रावण २०८१, शनिबार

देशभर मनसुनी वायुको सामान्य प्रभाव, केही प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके।मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभावका कारण दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुने जनाएको छ। आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech