१२ श्रावण २०८१, शनिबार

एक वर्षमा डेढ खर्बको स्वदेशी लगानी
  • न्युज मानसराेवर

बाँके। एक वर्षको अवधिमा डेढ खर्ब रुपैयाँका स्वदेशी लगानीका उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८मा एकखर्ब ५६अर्ब रुपैयाँ लगानीका उद्योग दर्ता भएका हुन्। जसमा कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा पाँचअर्ब ३४करोड ८० लाख, ऊर्जामूलक ३०उद्योगमा एकखर्ब नौअर्ब९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा८० करोड लगानी रहेको उद्योग विभागले जानकारी दिएको छ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech