११ श्रावण २०८१, शुक्रबार

वर्षेनी विश्वमा २.५ अर्ब टन खाद्यान्न खेर जान्छः अध्ययन
  • न्युज मानसराेवर

बाँके। विश्वमा एक वर्षमा २.५अर्ब टन खाद्यान्न खेर जाने गरेको तथ्य एक अध्ययनले बाहिर ल्याएको छ। वल्र्ड वाइल्डलाइफ फण्ड र बेलायतको टेस्को प्रालिले गरेको अध्ययनले उक्त मात्रामा खाद्यान्न खेतबारी,गोदाम,पसल र घरमा खेर वा सडेर जाने गरेको देखाएको हो। यसअघि नखाई खेर जाने खाद्यान्न१.३अर्ब टन हुनसक्ने अनुमान रिएको थियो। तर अध्ययनले अनुमान गरिएभन्दा१.२अर्ब टन बढी खाद्यान्न खेर जाने गरेको देखाएको छ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech