१२ श्रावण २०८१, शनिबार

आज यी ६ प्रदेशका केही स्थानमा छ भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेका कारण आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, प्रदेश–२, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले बतएको छ।अहिले गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech