१२ श्रावण २०८१, शनिबार

आज १८ सय १६ जनाले जिते कोरोना संक्रमण
  • न्युज मानसराेवर

बाँके। पछिल्लो २४ घण्टामा नेपालमा १८ सय १६ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा चार दशमलव ४७ प्रतिशतले संक्रमण जितेका छन्। हालसम्म नेपालमा छ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा संक्रमितहरुमध्ये ९४ दशमलव १ प्रतिशत कोरोना संक्रमणमुक्त भइसकेका छन्।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech