१२ श्रावण २०८१, शनिबार

नगर खोप अभियानको अन्तिम दिन आज १ हजार २ सय ५२ जनाले खोप सेवा लिए
  • न्युज मानसराेवर

कोहलपुर। नगर खोप अभियन आज बाट अत्य गरिएको छ ।पहिलो चरणको ज्याक्सन खोप अभियान अत्य भएको हो । १५ गते बाट शुरु गरिएको ज्याक्सन खोप अभियानको दोस्रो दिन आज १ हजार २ सय ५२ जनाले खोप सेवा लिएको कोहलपुर नगर स्वास्थ्य कार्यालयले जनाएको छ । खोप सेवा कोहलपुर नगरपालिकाका १५ वटै वडाहरुमा संचालन गरिएको छ ।

यस अघि कोहलपुर नगरपालिकाले साउन १० देखी १२ गते भेरोसेल खोप अभियान संचालन गरेको थियो।५०देखी ५४ उमेर वर्ष उमेर समूहलाई जोन्सनको खोप सेवा नगरपालिकाले उपलब्ध गराएको थियो ।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech