१२ श्रावण २०८१, शनिबार

एमाले स्थायी कमिटीको बैठक बस्दै, माधव समूह नजाने
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा (एमाले)ले आज पनि स्थायी कमिटीको बैठक बोलाएको छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा दिउसो ३ बजे बैठकमा बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी गर्ने र पार्टी सदस्यता नवीकरण र वितरणको विषइमा छलफल हुने तामाङले बताए। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक खनाल–माधवकुमार पक्षीय नेताहरुले बहिष्कार गर्दै आएका छन्।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech