१२ श्रावण २०८१, शनिबार

घट्यो उद्योग दर्ताको प्रस्ताव
  • न्युज मानसराेवर

बाँके। गत आर्थिक वर्षमा कोरोना महामारीका कारण विदेशी लगानीकर्ताले गर्ने उद्योग दर्ताको प्रस्ताव घटेको छ। उद्योग विभागले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७को तुलनामा गत आर्थिक वर्ष२०७७/७८मा उद्योग दर्ताको प्रस्ताव घटेको हो। गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताबाट जम्मा२०३वटा उद्योग दर्ताकाो प्रस्ताव आएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा७४ कम हो। अघिल्लो आर्थिक वर्षमा २७७वटा उद्योग खोल्ने प्रस्ताव विदेशी लगानीकर्ताबाट आएको थियो।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech