१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा संक्रमित संख्या ३९ पुग्यो
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर  नगरपालिकामा कोरना संक्रमित दर दैनिक बृद्धि  भइरहेको छ । कोहलपुरमा आज कोरना संक्रमित संख्या ३९ पुगेको हो । शनिबार यो संख्या ३५ पुगेको थियो भने आज कोरना परिक्षण बाट थप ३ जनामा संक्रमण पुष्टि भए पछि यो संख्या ३९ पुगेको
हो । ‘नगर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech