२१ बैशाख २०८२, आईतवार

भटमास तेलको निर्यात चार गुणा वृद्धि, एक वर्षमा साढे ५३ अर्बभन्दा बढीको निर्यात
  • न्युज मानसराेवर

बाँके। नेपालबाट भटमासको तेल निर्यातमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट विभिन्न देशमा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँको २९ करोड ८० लाख४३ हजार८५९ केजी भटमास तेल नेपालले निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा नेपालले १२ अर्ब ६९ करोड ११ लाख २०हजार रुपैयाँको भटमास तेल निर्यात गरेको थियो।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech