१२ श्रावण २०८१, शनिबार

नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनान र सुडानसँग
  • न्युज मानसराेवर

बाँके। नेपालको सबैभन्दा ठूलो व्यापार नाफा लेबनान र सुडानसँग रहेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८मा लेबनानसँग १८ करोड १४ लाख १० हजार रुपैयाँ र सुडानसँग ७ करोड ३० लाख ७५ हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको छ।सो अवधिमा नेपालबाट लेबनानमा १९ करोड १२ लाख ८९ हजार रुपैयाँको र सुडानमा ७ करोड ७९ लाख ५० हजारको वस्तु निर्यात भएको छ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech