१२ श्रावण २०८१, शनिबार

काँग्रेसको संस्थापनइतर पक्ष सम्मानजनक हैसियत नपाए सरकारमा सहभागी नहुने
  • न्युज मानसराेवर

काठमाडौं। नेपाली काँग्रेसको संस्थापनइतर समूहका नेताहरूले सम्मानजनक सहभागिता निश्चित नभए सरकारमा सहभागी नहुने निष्कर्ष निकालेका छन्। महामन्त्री डा. शशांक कोइरालाले काँग्रेस महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल गर्न बोलाएको बैठकमा युवा पुस्ताका नेताले सम्मानजनक हैसियतबिना सरकारमा जान नहुने बताए। संस्थापनइरबाट हालसम्म कसैलाई मन्त्री नबनाउनु तथा छुट्याउने मन्त्री संख्या पनि सम्मानजनक नभए मन्त्रिमण्डलमा सहभागी नहुने बैठकले निर्णय गरेको नेता गुरुराज घिमिरले बताए।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech