१२ श्रावण २०८१, शनिबार

विश्वमा पछिल्लो २४ घण्टामा थपिए करिब सात लाख संक्रमित
  • न्युज मानसराेवर

बाँके। विश्वमा पछिल्लो २४ घण्टामा थप ६ लाख ७८ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड ९ लाख ३० हजार ६९४ पुगेको छ।सबैभन्दा बढी अमेरिकामा १ लाख ११ हजार ४७२ जना संक्रमित थपिएका छन्।भारतमा ४२ हजार ८१७,ब्राजिलमा ४० हजार ४६०,इन्डोनेसियामा ३५ हजार ८६७ र बेलायतमा २९ हजार ३१२ जना संक्रमित थपिएका छन्।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech