१२ श्रावण २०८१, शनिबार

माधव नेपालसमूहको केन्द्रीय समितिको बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ।अहिले बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बस्न लागेको हो।बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरूसमेत काठमाडौं आएका छन्।संसद् पुनर्स्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक नेपाल समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो। अध्यक्ष केपी शर्मा ओलीले भने बैठकप्रति आपत्ति जनाउँदै सहभागी नहुन अपिल गरेका छन्।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech